हतियारधारी समुहद्धारा यात्रुबाहक बसमा आगजनी

सप्तरी, भदौ १८ । सप्तरीमा प्रद्र्यशनकारीले यात्रुवहाक बसमा आगजनी गरिदिएका छन् । बसमा आगो लगाउृने समुह मधेसी मोर्चा सम्बद्ध कार्यकर्ता भएको बताइन्छ । उनीहरुले गएराति सप्तरीको भारदहमा एक यात्रुबाहक बसमा ईलाका प्रहरी कर्यालय अगाडी नै आगजनी गरेका हुन् ।प्रहरी स्कर्टिङमा रहेको ना४ख ४२६६ नम्बरको यात्रुबाहक बस आगजनीबाट पूर्णरुपले नष्ट भएको छ । आन्दोलनकारीका नेताहरुले बसमा आफूहरुको कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् ।उता रौतहटमा हतियारधारी समूहले गएराती नै गरुडास्थित श्रीराम सुगर मिल्सको ४ वटा सबारीमा आगजनी गरेको छ । घटनाको कसैले जिम्मा लिएको छैन् । आगो लगाउदै गर्दाको भिडियो हेर्नको लागि यहाँ तलको लिंक क्लिक गर्नुहोस


भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment