ज्योति मगरलाई नङ्गाएर शंकर बिसी अमेरीका टाप !

सुवास रेग्मीले पछिल्लो समय विवादमा आएको गीत ढाडे विरालोसँग सम्बन्धित लेखेको फेसबुक धारणमा गीतका निर्देशक शंकर वि.सी ले लेखेका छन् । हतार थियो रे । उनले भने,–‘ज्योतिले जस्तो लुगा लगाएर तयार भएकी थिइन, त्यसैमा गीत निर्देशन गरेको हुँ ।’ शंकर जि तपाई त अमेरीमा जानु भयो । के तपाईले बनाएको गीत नेपालमा बसी तपाइका दाजु भाइ र दिदि बहिनीले हेर्न सक्छन ? नेपाली लोक संगीतको यत्रो ईतिहास छ । तपाईसँग नेपालमा यत्रो नाम र दाम छ । जावो अमेरीकाले भिजा दियो भन्दै हुर्ररे भन्नु पर्ने के छ र ?


के तपाईले स्थापना गरेको नेपाली लोकदाहोरी क्षेत्र त्यति फोहोरी भइसकेको हो छोडेरै जानु पर्ने ? गीतले पछिल्लो समय चर्चा र विवाद दुवै बटुलेको छ ।

यसको बारेमा म एक लोकदोहोरी सुन्ने स्रोताको रुपमा केहि धारण राखेको छु । जस्तो लाग्छ त्यस्तैगरी बुझिदिनुहुन मेरो अनुरोध छ । शंकर वि.सी नेपालमा ज्योतिलाई नङगाएर अमेरीकाले भिजा दियो हुर्ररे भन्दै अमेरीका जानु भयो ।

तपाईले राखेको संवाद र ती दृश्य के नेपालमा तपाईका आमा, बाबा र दिदी बहिनीले पनि हेर्न लायक छ ? उनीहरुसँगै बसेर तपाइले हेर्न सक्नुहुन्छ ? तपाई जस्तो व्यक्तिले यति कच्चा काम गर्नु एकदमै गलत हो । त्यसैले तपाई एक प्रमुख दोषी हो । गीतमा के राख्दा समाजले पचाउँछ के राख्दा पचाउँदैन भन्ने कुरा तपाई यत्रो काम गरिसक्दा पनि थाहा पाउनु भएको छैन र ? -

 भिडियो हेर्नलाई तलको विज्ञापनलाई हटाउनुहोस

Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment