the real game in brazil




संसारमा यस्तो पनि स्थान छ जहाँ महिलासँग यौन दुराचार गर्न टिकट बिक्छ । यतिमात्र कहाँ हो र यहाँ टिकटसँगै इनाम पनि पाइन्छ । हो, भर्जिन युवतीलाई सबैभन्दा ठूलो इनामको रुपमा लिइन्छ । डेली मेलको एक रिपोर्टका अनुसार ब्राजिलको एक गाउामा वासनाको भोकाका लागि यहाँ ति सबै कुरा पाइन्छ जो उनीहरु चाहन्छन् । यहाँ युवतीलाई कुनै वस्तुको रुपमा बेचिन्छ र भर्जिन युवती सबैभन्दा महंगा हुन्छन् ।

टिकटमा जो भाग्यशाली विजेता बन्छ उसले इनाममा युवती जित्छ र उससँग शारीरिक सम्बन्ध बनाउँछ । टिकटको मूल्य करिब ५०० रुपैयाँ हुन्छ । पहिलो इनाम पाउने पुरुषले कम उमरको र भर्जिन युवती पाउँछ । यस खेलको सिकार ११ वर्षीया नाबालिका पनि हुन्छिन् । गरीबिका कारण उनीहरु यसरी पैसाका लागि आफ्नो शरीर बिकाउन तयार हुन्छन् । कतिपय संस्थाहरुले यस खेललाई बन्द गराउन प्रयास गरिरहेका छन् ।


भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment