Unlabelled » news



गेष्ट हाउसबाट दुई घण्टामा १६ जोडीलाई पक्राउ कतै चिनेकै त परेनन् ल हेर्नुहोस्


काठमाडौँ, २९ भदौ प्रहरीले सोमबार दिउसो छापा मारी २ घण्टामा बुटवलका विभिन्न होटलबाट १६ यौन जोडीलाई पक्राउ गरेको छ । होटलमा यौन धन्दाबढेको जनगुनासोका आधारमा छापा मार्दा ३२ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय बुटवललले जनाएको छ ।

 बुटवलको नेपालगञ्ज रोड, पुरानो बसपार्क, नयाँ वसपार्क, गोलपार्क लगायतका स्थानबाट उनीहरुलार्य पक्राउ गरिएको हो । सोमबार दिउसो १ बजेदेखि ३ वजेसम्मको समयमा यी जोडिहरुलाई पक्राउ गरिएको हो । ति मध्ये कोहि आपत्तिजनक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु २० देखि ४५ बर्ष उमेर समुहका रहेको प्रहरीले जनाएको छ । 

कसैले छिमेमिलाई ल्याएको बताएका छन् भने कोहिले गर्लफ्रेन्ड र व्याइफ्रेन्ड भएको बयान दिएको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment