अर्चनालाई ४५ प्रश्न : भन्छिन्, ‘पोर्नस्टार’ बनेरै छोड्छुु, मेरो भविष्य र खुसी त्यही छ’



पोर्न भिडियो’ नेपाली समाजमा वर्जित छ । यो हाम्रो समाजको लागि अप्रिय र अस्वीकृत बिषय हो । नजिकैको छिमेकी देश भारतमा पोर्न साइटमाथि नै प्रतिबन्ध छ । खुला भनिएका पश्चिमा देशमा पनि यो सहज विषय होइन । यदि नेपालमा कसैले ‘पोर्न भिडियो’मा खेल्ने कुरा गर्छ भने त्यो अचम्मको बिषय हो । यस्तै, अचम्मकी पात्र बनेकी छिन्, कञ्चनपुर महेन्द्रनगरकी अर्चना पनेरु ।
१७ वर्षीया अर्चनाले कानुन र समाजले वर्जित गरेको क्षेत्रको ‘स्टार’ बन्ने घोषणा गरेसँगै उनको आलोचना सुरु भएको छ । नांगा तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेपछि एकाएक चर्चामा आएकी अर्चनाले ‘पोर्नस्टार’ बन्ने लक्ष्यको साथ तस्बिर सार्वजनिक गरेको प्रतिक्रिया दिएकी छिन् ।
शुक्रबार साँझ नयाँ पेजसँगको कुराकानीमा ‘पोर्नस्टार’ बनेरै छोड्ने प्रतिज्ञा गरिन् । भनिन्, ‘पोर्नस्टार’ बन्ने मेरो ‘एम’ हो, मेरो खुसी र भविष्य पनि त्यही छ, बनेरै छोड्छु ।’ उनका तस्बिर सार्वजनिक भएपछि कसैको लहैलहैमा लागेको अनुमान पनि भयो । तर, उनले थुप्रै तर्कका साथ ‘पोर्नस्टार’ बन्ने कुरा सुनाइन् । बढो परिपक्व शैलीमा कुरा गरिन् । प्रस्तुत छ, अर्चनासँगको कुराकानी :-

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment