police pawer

मिडिया एनपी, काठमाडौं, १५ भदौ । हिन्दू राष्ट्रको माग गर्दै राप्रपा नेपालले मंगलबार संविधानसभा भवन घेराउ गरेको सो पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका जनाएका छन् । उनका अनुसार राजधानीको त्रिपुरेश्वबाट निकालेको र्याली संविधानसभा भवन घेराउ गर्दै कोण सभा परिणत भएको थियो ।

यस्तै नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुबहादुर खड्का र कमलनयनाचार्यहरुको समूहले पनि मंगलबारै संविधानसभा भवन घेराउ गरेका छन् । उनीहरुको कार्यक्रममा भने प्रहरीले पानी फोहोरा प्रहार गरी हिन्दू राष्ट्र पक्षक्षरका कार्यकर्ता तितरवितर पारेको थियो ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment