political news

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


मिडिया एनपी, काठमाडौं, ७ भदौ । कैलालीको टिकापुरमा २१ जनाको ज्यान जानु अघि सोमबार दिउँसो मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका महासचिव तथा सभासद् रामजनम चौधरीले कैलालीमा ५० हजार थारु प्रदर्शनमा उत्रेको भन्दै सरकारसँग कति हतियार छ भनी प्रश्न गरेका छन् । रिपोर्टर्स क्लव नेपालले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रमुख ३ दलले मनपरी गरेको भन्दै कैलाली तथा कञ्चनपुरप्रति बेवास्ता गरेको आरोप लगाएका थिए । सो अवसरमासरकारले गृहयुद्ध निम्त्याउन खोजेको हो ? भन्दै उनले प्रश्न गरेका थिए । उनको सो भाषण सकिँदा नसकिँदै कैलालीको टिकापुरमा प्रदर्शनकारीहरुले घरेलु हतियार प्रयोग गरी एसएसपी सहित १८ जना सुुरक्षाकर्मीको ज्यान गएको छ भने ३ जना नागरिकको पनि मृत्यु भएको छ । करिब ५० जना प्रहरी घाइते भएका छन् 



भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment