![]() |
ड्राइभरले पानी माथी गुडिरहेको अनुभव गर्न सक्ने यो हाइवेले एकघण्टामा पुगिने पहिलेको बाटोलाई केवल २० मिनेटमा छोट्याइदिएको छ। नदी संगै पुल पनि नागबेली आकारको छ।
प्रविधिको विकाससंगै समय कसरी बचाउने तीर लम्कीरहेको चीनले यसरी प्राकृतिक सौन्दर्य पनि कायम गर्दै बनाएको यो हाइवेका तस्बिरहरु हेर्नुहोस्,
![]() |
0 comments:
Post a Comment