सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहान ४.० रेक्टर स्केलको परकम्प :: Watch Video >>

सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहान भुकम्प गएको छ । शनिबार बिहान ६ बजेर २४ मिनेट जाँदा ४.० रेक्टर सस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

हिजो बिहान ११ बजेर ५७ मिनेटमा काभ्रे केन्द बिन्दु बनाई ४.४ 
रेक्टर सस्केलको भूकम्पको महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रको वेभसाईटमा उल्लेख छ ।

बिज्ञहरुका अनुसार ६ म्याग्नीच्यूड भन्दा कमका भूकम्पीय धक्काले जनधनको नाश गर्न नसक्ने भएकाले सो भन्दा कम स्केलका परकम्पबाट डराउनु नपर्ने बताएका छन् ।

Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment