निदाइरहेको बेलामा एकपछि अर्को चित्र, विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन ।सपना विभिन्न किसिमका हुन्छन् । जस्तै– डरलाग्दो, साहसिक, रमाइलो वा कुनै जनावार सम्बन्धी ।
प्राय मानिसहरुले सपनामा सर्प पनि देख्ने गर्छन । सपनामा देखिने सर्पले धेरै कुराहरुको संकेत गरेको हुन्छ । जस्तै :
*सर्पले सावधान गराउछ, यदि तपाइलाइ कसैले छल गर्न लागेको छ भने।
प्राय मानिसहरुले सपनामा सर्प पनि देख्ने गर्छन । सपनामा देखिने सर्पले धेरै कुराहरुको संकेत गरेको हुन्छ । जस्तै :
*सर्पले सावधान गराउछ, यदि तपाइलाइ कसैले छल गर्न लागेको छ भने।
*सपनामा सर्प देखिनुले तपाइको वास्तविक जीवनमा अप्ठ्यारो अवस्था सृजना भइरहेको कुरालाइ पनि संकेत गर्दछ । जीवनको भद्रगोलता लाइ पनि बुझाउँछ यस्तो सपनाले।
*आध्यात्मिक शक्ति वृद्धि हुन्छ ।
*विशेषगरि डरको प्रतिकको पनि मानिन्छ सर्पलाइ, साथै लुकेका खतरा, वा कुनै व्यक्ति कतिको राम्रो नराम्रो भन्ने बारेमा पनि छुट्याउन सहयोग गर्छ सर्पको सपनाले ।
*सर्प यौन को संकेत हो । यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाइको यौन शक्ति बढेको संकेत गर्ने हुन्छ।
- See more at: http://www.etajakhabar.com/%e0%a4%b8%e0%a4%aa%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%aa-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a5%87-%e0%a4%95%e0%a5%87-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%9b/#sthash.9FyMwBjP.dpuf
0 comments:
Post a Comment